जागरण टाइम्स२०८१ भाद्र २३, आईतवार ०८:३७
काठमाडौं । गाजामा इजरायल र हमासबीच जारी युद्ध शनिबार (सेप्टेम्बर ७ तारिख) १२औँ महिनामा प्रवेश गरेको छ । जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि युद्धविरामको अझै सम्भावना क्षीण रहेको छ ।
गत अक्टोबर ...