Day: २०७८ आश्विन १, शुक्रबार १३:२३

३० वर्षपछि  १४ औं  अधिवेशनले प्रताब मोक्तान वडा सभापति चयन

३० वर्षपछि १४ औं अधिवेशनले प्रताब मोक्तान वडा सभापति चयन

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
रामेछाप । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सुनापति गाउँपालिका ३ नम्बर वडा सभापति प्रताब मोक्तान निर्विरोध  चयन गरिएको छ।गत भदौ २३ गते  नेपाली कांग्रेसको १४ औं  अधिवेशनले मोक्तानलाई सर्वसहमत चयन गरिएको हो । २०४८ साल देखि नेपाली कांग्रेसका क्रियाशील सदस्य पाएका मोक्तान दन्दकालमा किसान संघका सचिव समेत भएका छन् । निरन्तर नेपाली काँग्रेस लागि परेतापनि करिब ३० वर्षपछि  १४ औं  अधिवेशनले मोक्तानलाई वडा सभापति चयन गरिएको छ।वडा सभापति मोक्तानले नेपाली कांग्रेसमा होमिएको ३० वर्षपछि आफ्ना पाटीले वडा सभापतिको जिम्मेवारी दिएकोमा गुनासो व्यक्त गर्दै  १४ औं  अधिवेशनबाट वडा सभापति चयन गरिएकोमा विभिन्न तह र तप्काका अग्रजहरुलाई धन्यवाद व्यक्त गरिएको छ ।त्यसैगरी मोक्तानले आगामी चुनावमा सम्पूर्णको साथ र सहयोगको साथ अगाडि बढ्ने लक्ष्य राखिएको सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज