सुनापति गाउँपालिकाको बेथान भिरमा बोलेरो गाडी दुर्घटना हुँदा ५ जना गम्भीर घाइते

रामेछाप ।  रामेछाप जिल्ला सुनापति गाउँपालिकाको वडा नम्बर – ४ स्थित बेथान भिरमा काठमाडौबाट हिलेदेवी तर्फ आउँदै गरेको प्रदेश नं.३-०१०२४ च १४४० नं.को डबल क्याबको बोलेरो गाडी दुर्घटना हुँदा २ जना गम्भीर घाइते र ३ जान सामान्य भएको छन् ।

भोली हुने नेपाली कांग्रेसको १४ औं  गाउँ अधिवेशनको लागि आज काठमाडौंबाट हिलेदेवी तर्फ आउंदै गरेको प्रदेश नं.३-०१०२४ च.१४४० नं.को डबल क्याबको बोलेरो करिब ६ बजेतिर बेथान भिरमा अचानक सडकबाट करिब १ सय मिटर तल खस्दा गाडीमा रहेका पाँच जना घाइते भएको अस्थाई प्रहरी विट सुनापतिले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा सुनापति गाउँपालिका–३ हिलेदवी निवासी जितेन्द्र मोक्तान, हिलेदेवीकै शारदा खत्री, मेघ बहादुर खत्री, जय प्रकाश गौतम र चालक राम कुमार लामा रहेका छन् ।

दुर्घटनाका घाइते सबैलाई धुलिखेल अस्पतालमा लगिएको छ । दुर्घटना के कारणले भएको भन्नेबारे प्रहरीले अनुसन्धान गरिएको जानकारी दिनुभयो । 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, सञ्चालकहरु फरार

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, सञ्चालकहरु फरार

सिरहा / सिरहाको मिर्चैयामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  अस्पतालहरुमा छड्के अनुगमन गरेको छ । मुख्यमन्त्री सिंहले शन...
रबि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने

रबि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने

काठमाडौं, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् ।भोलि देखि सुरू हुने केन्द्रीय स...
चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका वस्तु फिर्ता

चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका वस्तु फिर्ता

काठमाडौं /  नेपालबाट विगतमा चोरी भएर अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तु नेपाल फिर्ता गरिएको छ। यीमध्ये त...
राप्रपा नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

राप्रपा नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालाई पाँच दि...
दोलखाको गौरिशंकरमा नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तमाङले गरिन उम्मेदवारी दर्ता

दोलखाको गौरिशंकरमा नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तमाङले गरिन उम्मेदवारी दर्ता

दाेलखा २ मंसिर ।दोलखाको गौरिशंकर  गाउँपालिकाको उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनको लागि आज उमेदवारी दर्ता सुरू भएकाो छ ।...
नेकपा माओवादी केन्द्र तर्फबाट निमलेकी शेर्पाकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्र तर्फबाट निमलेकी शेर्पाकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

दाेलखा २ मंसिर ।दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे...
राष्ट्रिय स्वातन्त्र पार्टी तर्फबाट गाेमा श्रेष्ठकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट मन कुमारी श्रेष्ठकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज