बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

काठमाडौ । बेलायतमा सोमबार एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएकामा त्यो सख्या बढेर सोमबार ३७ हजार ९६० जना पुगेको हो । यसरी यहाँ हरेक दिन संक्रमितहरु थपिँदै गएको पाइएको छ । 

त्यसै गरी यहाँ गएको २४ घण्टा यतामात्र ४० जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार २०८ जना पुगेको पनि बताइएको छ । यहाँ अहिलेसम्म ७६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमितहरु थपिने गरेका बताएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, सञ्चालकहरु फरार

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, सञ्चालकहरु फरार

सिरहा / सिरहाको मिर्चैयामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  अस्पतालहरुमा छड्के अनुगमन गरेको छ । मुख्यमन्त्री सिंहले शन...
रबि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने

रबि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने

काठमाडौं, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् ।भोलि देखि सुरू हुने केन्द्रीय स...
चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका वस्तु फिर्ता

चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका वस्तु फिर्ता

काठमाडौं /  नेपालबाट विगतमा चोरी भएर अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तु नेपाल फिर्ता गरिएको छ। यीमध्ये त...
राप्रपा नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

राप्रपा नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालाई पाँच दि...
दोलखाको गौरिशंकरमा नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तमाङले गरिन उम्मेदवारी दर्ता

दोलखाको गौरिशंकरमा नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तमाङले गरिन उम्मेदवारी दर्ता

दाेलखा २ मंसिर ।दोलखाको गौरिशंकर  गाउँपालिकाको उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनको लागि आज उमेदवारी दर्ता सुरू भएकाो छ ।...
नेकपा माओवादी केन्द्र तर्फबाट निमलेकी शेर्पाकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्र तर्फबाट निमलेकी शेर्पाकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

दाेलखा २ मंसिर ।दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे...
राष्ट्रिय स्वातन्त्र पार्टी तर्फबाट गाेमा श्रेष्ठकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट मन कुमारी श्रेष्ठकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज