प्रथम हार्मोनी कप-२०७८ सुनापति गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता असोज ३०, ३१ र कार्तिक १ गते सम्म हुने

रामेछाप । विजयदशमी तथा शुभदिपावली छठ साथै नेपाल सम्बद्को शुभकामना आदानप्रदान कार्यक्रमको पावन अवसरमा हार्मोनी बहुउद्देश्यीय शहकारी लि.ले सुनापति गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता प्रथम हार्मोनी कप-२०७८ यहि असोज ३०, ३१ र कार्तिक १ गते सम्म हुने भएको छ । 

 

प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ४० हजार सहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यस्तै दोस्रो हुने समुहलाई २५ हजार, तेस्रो हुने समुहलाई १५ हजार नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै सान्तोना पुरस्कार १० हजार सहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने  छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई शिल्ड मेडल, प्रमाणपत्र सहित नगद प्रदान गरिने छन् भने, सहभागी सम्पूर्ण टिमलाई प्रोत्साहन स्वरुप सम्मान गरिने छ  ।

गाउँपालिका स्तरीय खुल्ल पुरुष भलिबल प्रतियोगिता भएको हुँदा  १ टिममा १०  जना खेलाडी १ जना प्रशिक्षक र १ जना टिम व्यवस्थापक भन्दा बढी खेलाडी खेलमा समावेश गर्न नपाइने आयोजकले जानकारी दिनुभयो ।

जसका लागि खेलाडीहरूको सुनापति गाउँपालिकाको बासिन्दा भएको परिचय खुल्ने प्रमाण-पत्र सहित १ वडाको खेलाडी अर्को वडामा समावेश हुन नपाउने आयोजकले जानकारी दिएका छन् ।टिम दर्ताको अन्तिम मिति २८ गते बुधबार साँझसम्म रहेको छन् भने टिम दर्ता शुल्क २५ सय रहेको छ ।

हिलेदेबि, साँधी डाँडामा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा उपस्थितिका लागि आयोजकले सबै खेलप्रेमी महानुभावहरुलाई हिक्मत थिङ(समर्पित ) ले अपिल समेत गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी

पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी

चरिकोट । नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी गरिएको छ । विहिवार प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनले नेपाल पत्रकार ...
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी बीच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी बीच शिष्टाचार भेट

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा ...
गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी

गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी

रोशिला खडका। दोलखा, १७ मंसिर। दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी भएकी छिन् ...
निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

काठमाडौँ, ४ मंसिर । आसन्न स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयोगले विभिन्न नौ संस्थालाई अनुमति दिएको छ । निर्वाचन ...
नेकपा एमाले काे तर्फबाट उपाध्यक्ष उम्मेदवार बनिन  उमा मगर शेर्पा

नेकपा एमाले काे तर्फबाट उपाध्यक्ष उम्मेदवार बनिन उमा मगर शेर्पा

दाेलखा २ मंसिर । गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदकाे उपनिर्वाचनमा नैकपा एमालले काे तर्फबाट उमा मगर शैर्पा ले उमेदवारी दर्ता गर...
बागमती प्रदेश सरकारको आकस्मिक बैठक, यस्तो गर्यो निर्णय

बागमती प्रदेश सरकारको आकस्मिक बैठक, यस्तो गर्यो निर्णय

मकवानपुर, १३ असोज । बागमती प्रदेश सरकारको आकस्मिक बैठक बसेको छ । शनिबार साँझ मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा उपलब्ध मन...
देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध

देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौँ, १२ असोज । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोले जनधनको क्षति भएपछि सरकारले तीन दिन विद्यालय बन्द गर्न स्थानिय तहहरुलाई...
अविरल वर्षाले दोलखामा तिन जनाको मृत्यु, पाँच बेपत्ता

अविरल वर्षाले दोलखामा तिन जनाको मृत्यु, पाँच बेपत्ता

रोशिला खड्का, दोलखा १२ असोज । ३ दिन देखिको अविरल वर्षाको कारण दोलखाको  सदरमुकाम चरिकोटमा घर भत्किदा एकै परिवारका ३ जनाको मृत्यु भए...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज