देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौँ, १२ असोज । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोले जनधनको क्षति भएपछि सरकारले तीन दिन विद्यालय बन्द गर्न स्थानिय तहहरुलाई आग्रह गरेको छ । विज्ञान तथा प्रविधि मन्त्रालयले तीन दिन विद्यालय बन्द गर्न आग्रह गरेको छ। विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मी प्रसाद भट्टराईले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गर्न स्थानीय तहहरूलाई अनुरोध गरेका हुन्म न्त्रालयअन्तर्गतका विभागीय कार्यालय तथा शिक्षा विकास तथा समन्वय एकाइहरू र विश्वविद्यालयहरूको हकमा विश्वविद्यालय अनुदान आयोगले आवश्यक समन्वय गरी विपद् व्यवस्थापन तथा तत्काल राहतमा सहयोग गर्न समेत अनुरोध गरेको छ । भौतिक, शैक्षिक र मानवीय क्षतिको विवरण विश्वविद्यालय अनुदान आयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत मन्त्रालयमा यथाशीघ्र पठाउन समेत अनुरोध गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी

पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी

चरिकोट । नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी गरिएको छ । विहिवार प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनले नेपाल पत्रकार ...
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी बीच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी बीच शिष्टाचार भेट

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा ...
गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी

गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी

रोशिला खडका। दोलखा, १७ मंसिर। दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी भएकी छिन् ...
निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

काठमाडौँ, ४ मंसिर । आसन्न स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयोगले विभिन्न नौ संस्थालाई अनुमति दिएको छ । निर्वाचन ...
नेकपा एमाले काे तर्फबाट उपाध्यक्ष उम्मेदवार बनिन  उमा मगर शेर्पा

नेकपा एमाले काे तर्फबाट उपाध्यक्ष उम्मेदवार बनिन उमा मगर शेर्पा

दाेलखा २ मंसिर । गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदकाे उपनिर्वाचनमा नैकपा एमालले काे तर्फबाट उमा मगर शैर्पा ले उमेदवारी दर्ता गर...
बागमती प्रदेश सरकारको आकस्मिक बैठक, यस्तो गर्यो निर्णय

बागमती प्रदेश सरकारको आकस्मिक बैठक, यस्तो गर्यो निर्णय

मकवानपुर, १३ असोज । बागमती प्रदेश सरकारको आकस्मिक बैठक बसेको छ । शनिबार साँझ मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा उपलब्ध मन...
देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध

देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौँ, १२ असोज । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोले जनधनको क्षति भएपछि सरकारले तीन दिन विद्यालय बन्द गर्न स्थानिय तहहरुलाई...
अविरल वर्षाले दोलखामा तिन जनाको मृत्यु, पाँच बेपत्ता

अविरल वर्षाले दोलखामा तिन जनाको मृत्यु, पाँच बेपत्ता

रोशिला खड्का, दोलखा १२ असोज । ३ दिन देखिको अविरल वर्षाको कारण दोलखाको  सदरमुकाम चरिकोटमा घर भत्किदा एकै परिवारका ३ जनाको मृत्यु भए...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज