राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट मन कुमारी श्रेष्ठकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

दाेलखा २ मंसिर ।दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे छ ।

मुख्य निर्वाचन कार्यालयले निर्धारण गरेकाे समय अनुरूप राष्ट्रिय प्रजातन्त्र पार्टी काे तर्फबाट गाैरिशंकर ७ निवासी मन कुमारी श्रेष्ठले उमेदवारी दर्ता गर्नुभएकाेछ ।

श्रेष्ठकाे उम्मेदवारी दर्ता गर्न, राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सहायक महामन्त्री विजय खड्का , राष्ट्रिय प्रजातन्त्र पार्टीका सहायक प्रवक्ता प्रविन कुमार थाेकर तमाङ , राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रञजन कार्की , राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजन खतिवडा , राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यवहाक बिष्णु श्रेष्ठ ,सचिव राम बहादुर तमाङ बागमती प्रदेश सदस्य  देवेन्द्र खड्का ,युवा संगठन अध्यक्ष राेशन श्रेष्ठ ,संस्थापक नेता सुन्दर प्रकाश खड्का  लगायतकाे  उपस्थिति रहेकाे छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, सञ्चालकहरु फरार

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, सञ्चालकहरु फरार

सिरहा / सिरहाको मिर्चैयामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  अस्पतालहरुमा छड्के अनुगमन गरेको छ । मुख्यमन्त्री सिंहले शन...
रबि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने

रबि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने

काठमाडौं, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् ।भोलि देखि सुरू हुने केन्द्रीय स...
चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका वस्तु फिर्ता

चोरी भई अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका वस्तु फिर्ता

काठमाडौं /  नेपालबाट विगतमा चोरी भएर अमेरिका पुर्‍याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तु नेपाल फिर्ता गरिएको छ। यीमध्ये त...
राप्रपा नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

राप्रपा नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालाई पाँच दि...
दोलखाको गौरिशंकरमा नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तमाङले गरिन उम्मेदवारी दर्ता

दोलखाको गौरिशंकरमा नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तमाङले गरिन उम्मेदवारी दर्ता

दाेलखा २ मंसिर ।दोलखाको गौरिशंकर  गाउँपालिकाको उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनको लागि आज उमेदवारी दर्ता सुरू भएकाो छ ।...
नेकपा माओवादी केन्द्र तर्फबाट निमलेकी शेर्पाकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्र तर्फबाट निमलेकी शेर्पाकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

दाेलखा २ मंसिर ।दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे...
राष्ट्रिय स्वातन्त्र पार्टी तर्फबाट गाेमा श्रेष्ठकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

राष्ट्रिय स्वातन्त्र पार्टी तर्फबाट गाेमा श्रेष्ठकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

दाेलखा २ मंसिर ।दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे...
राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट मन कुमारी श्रेष्ठकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी तर्फबाट मन कुमारी श्रेष्ठकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

दाेलखा २ मंसिर ।दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज