निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

काठमाडौँ, ४ मंसिर । आसन्न स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयोगले विभिन्न नौ संस्थालाई अनुमति दिएको छ । निर्वाचन आयोगले यहि मङ्सिर १६ गते हन गइरहेको स्थानीय तह उप–निर्वाचनमा विभिन्न नौ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिएको हो ।
निर्वाचन आयोगले पर्यवेक्षण गर्नका लागि लागि कार्तिक २६ गतेदेखि ३० गतेसम्म आवेदन मागेको थियो । तोकिएको अवधिभित्र निवेदन दिने ९ वटा संस्थाहरूलाई उप–निर्वाचन निर्देशिका, २०८१ को दफा १९७ बमोजिम स्थानीय तह उप–निर्वाचन, २०८१ को पर्यवेक्षण गर्न अनुमति दिने निर्णय गरेको प्रवक्ता नीता पोखरेलले जानकारी दिएकी छन् ।

अनुमति प्राप्त संस्थाहरूबाट खटाइने स्थानीय तह उपनिर्वाचन निर्देशिका, २०८१ को दफा १९६ बमोजिम योग्यता पुगेका पर्यवेक्षकहरूको संख्या यकिन गरी सबै स्थानीय तहको पर्यवेक्षण हुने र एक मतदान केन्द्रमा एक संस्थाबाट बढीमा २ जनासम्म पर्यवेक्षक रहने गरी राष्ट्रिय पर्यवेक्षक परिचयपत्र उपलब्ध गराइने आयोगले जानकारी दिएको छ ।

स्थानीय तह उप–निर्वाचनका पर्यवेक्षण गर्न अनुमति प्राप्त संस्थाहरुमा नेपाल जन प्रशासन संघ, रेडियम लामिछाने स्मृति अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, नेपाल मानव अधिकार संगठन, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपाल, केन्द्रीय बहिरा क्याम्पस, सुशासन महासंघ नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र रहेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी

पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी

चरिकोट । नेपाल पत्रकार महासंघ दोलखा शाखामा तालाबन्दी गरिएको छ । विहिवार प्रेस चौतारी नेपाल र समाजवादी प्रेस संगठनले नेपाल पत्रकार ...
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी बीच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी बीच शिष्टाचार भेट

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा ...
गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी

गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी

रोशिला खडका। दोलखा, १७ मंसिर। दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी भएकी छिन् ...
निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

काठमाडौँ, ४ मंसिर । आसन्न स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयोगले विभिन्न नौ संस्थालाई अनुमति दिएको छ । निर्वाचन ...
नेकपा एमाले काे तर्फबाट उपाध्यक्ष उम्मेदवार बनिन  उमा मगर शेर्पा

नेकपा एमाले काे तर्फबाट उपाध्यक्ष उम्मेदवार बनिन उमा मगर शेर्पा

दाेलखा २ मंसिर । गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदकाे उपनिर्वाचनमा नैकपा एमालले काे तर्फबाट उमा मगर शैर्पा ले उमेदवारी दर्ता गर...
बागमती प्रदेश सरकारको आकस्मिक बैठक, यस्तो गर्यो निर्णय

बागमती प्रदेश सरकारको आकस्मिक बैठक, यस्तो गर्यो निर्णय

मकवानपुर, १३ असोज । बागमती प्रदेश सरकारको आकस्मिक बैठक बसेको छ । शनिबार साँझ मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा उपलब्ध मन...
देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध

देशभरका सबै विद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौँ, १२ असोज । अविरल वर्षाका कारण देशभर बाढी र पहिरोले जनधनको क्षति भएपछि सरकारले तीन दिन विद्यालय बन्द गर्न स्थानिय तहहरुलाई...
अविरल वर्षाले दोलखामा तिन जनाको मृत्यु, पाँच बेपत्ता

अविरल वर्षाले दोलखामा तिन जनाको मृत्यु, पाँच बेपत्ता

रोशिला खड्का, दोलखा १२ असोज । ३ दिन देखिको अविरल वर्षाको कारण दोलखाको  सदरमुकाम चरिकोटमा घर भत्किदा एकै परिवारका ३ जनाको मृत्यु भए...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज