राप्रपा नेताहरु रविन्द्र मिश्र र धवल शमशेर राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं, १७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले दई नेतासहित ११ जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । तीनकुने घटनामा जोडिएका व्यक्तिहरुलाई न्यायाधीश तारादेवी महर्जनको इजलासले राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न ११ जनालाई पाँच दिनको म्याद थप गरेको हो ।

अदालतले आपराधिक उपद्रवसम्बन्धी कसुरमा अन्य ३० जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । गत शुक्रबार राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा एक जना पत्रकारसहित २ जनाको ज्यान गएको थियो । उक्त आन्दोलनमा प्रदर्शनकारीहरुले निजी घर, व्यवसायिक भवन, सरकारी भवनलगायतमा तोडफोड, आगजनी र लुटपाटसमेत गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सिआओ चीवीच भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सिआओ चीवीच भेट

काठमाडौँ,१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्व...
गभर्नर छनोटका लागि नयाँ सिफारिस समिति गठन

गभर्नर छनोटका लागि नयाँ सिफारिस समिति गठन

काठमाडौँ, १ जेठ । सरकारले गभर्नर छनोटका लागि उपप्रधान एंव अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिस समिति गठन...
सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, सञ्चालकहरु फरार

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, सञ्चालकहरु फरार

सिरहा / सिरहाको मिर्चैयामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  अस्पतालहरुमा छड्के अनुगमन गरेको छ । मुख्यमन्त्री सिंहले शन...
रबि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने

रबि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने

काठमाडौं, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् ।भोलि देखि सुरू हुने केन्द्रीय स...
निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

काठमाडौँ, ४ मंसिर । आसन्न स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयोगले विभिन्न नौ संस्थालाई अनुमति दिएको छ । निर्वाचन ...
दोलखामा उम्मेदवारी दर्ता सुरू,समाजवादीकी उम्मेदवार खड्काले गरिन पहिलो नम्बरमा दर्ता

दोलखामा उम्मेदवारी दर्ता सुरू,समाजवादीकी उम्मेदवार खड्काले गरिन पहिलो नम्बरमा दर्ता

दाेलखा २ मंसिर ।दोलखाको  गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे छ ...
दोलखाको गौरिशंकरमा नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तमाङले गरिन उम्मेदवारी दर्ता

दोलखाको गौरिशंकरमा नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी तमाङले गरिन उम्मेदवारी दर्ता

दाेलखा २ मंसिर ।दोलखाको गौरिशंकर  गाउँपालिकाको उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनको लागि आज उमेदवारी दर्ता सुरू भएकाो छ ।...
नेकपा माओवादी केन्द्र तर्फबाट निमलेकी शेर्पाकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

नेकपा माओवादी केन्द्र तर्फबाट निमलेकी शेर्पाकाे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

दाेलखा २ मंसिर ।दाेलखाकाे गाैरिशंकर गाउँपालिकाकाे उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज