गभर्नर छनोटका लागि नयाँ सिफारिस समिति गठन

काठमाडौँ, १ जेठ । सरकारले गभर्नर छनोटका लागि उपप्रधान एंव अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिस समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिस समिति खारेज गरेर पुनः नयाँ समिति गठन गर्ने निर्णय गरेको

मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । उनका अनुसार अर्थमन्त्री पौडेलको प्रस्तावमा पुरानो समिति खारेज गरी नयाा गठन गरिएको हो । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नरमध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त

काठमाडौं ।  नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मङ्गलबार साँझ बसेको बैठकले पौडेललाई ...
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले गर्यो पत्रकारहरुसँग अन्तरक्रिया

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले गर्यो पत्रकारहरुसँग अन्तरक्रिया

दोलखा ७ जेठ । आयुर्वेद सेवाको प्रर्वद्धन गर्न तथा महत्व र उपचार विधिबारे जानकारी गराउने उद्देश्यले चरिकोटमा जिल्लाका पत्रकारहरु वि...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सिआओ चीवीच भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ जनकङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष सिआओ चीवीच भेट

काठमाडौँ,१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सिआओ ची नेतृत्व...
गभर्नर छनोटका लागि नयाँ सिफारिस समिति गठन

गभर्नर छनोटका लागि नयाँ सिफारिस समिति गठन

काठमाडौँ, १ जेठ । सरकारले गभर्नर छनोटका लागि उपप्रधान एंव अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिस समिति गठन...
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी बीच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी बीच शिष्टाचार भेट

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा ...
गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी

गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी

रोशिला खडका। दोलखा, १७ मंसिर। दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी उम्मेदवार उमा मगर शेर्पा विजयी भएकी छिन् ...
निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

निर्वाचन आयोगले स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्ने दियो नौ संस्थालाई अनुमति

काठमाडौँ, ४ मंसिर । आसन्न स्थानीय तह उप–निर्वाचनको पर्यवेक्षण गर्न निर्वाचन आयोगले विभिन्न नौ संस्थालाई अनुमति दिएको छ । निर्वाचन ...
दोलखामा उम्मेदवारी दर्ता सुरू,समाजवादीकी उम्मेदवार खड्काले गरिन पहिलो नम्बरमा दर्ता

दोलखामा उम्मेदवारी दर्ता सुरू,समाजवादीकी उम्मेदवार खड्काले गरिन पहिलो नम्बरमा दर्ता

दाेलखा २ मंसिर ।दोलखाको  गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि आज उमेदवारी दर्ता सुरू भएकाे छ ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज