जागरण टाइम्स२०८२ जेष्ठ ८, बुधबार १२:१२
काठमाडौं । नेपाल राष्ट्र बैङ्कको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मङ्गलबार साँझ बसेको बैठकले पौडेललाई १८ औँ गभर्नरको रूपमा नियुक्त गरेको हो ।यसअघि बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले उनीसहित तीन जनाको नाम मन्त्रिपरिषद...