काठमाडौं । संचारकर्मी राजेन्द्र लुईटेल ‘मुम्बईमा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड’बाट भारतमा

सम्मानित भएका छन् । उनलाई भारतमा एक कार्यक्रमकाबीच सम्मान गरिएको हो ।
यो अवार्ड भारतको पदमश्री अवार्ड पछिका ठूलो अवार्डका रुपमा लिइन्छ । डेढ दशक भन्दा लामो समयदेखि विभिन्न संचार माध्यममा रहेर काम गर्दै आएका राजन्द्र विभिन्न अवार्डबाट सम्मानित हुँदै आएका छन् ।

५ फ्रेबुरीको दिन भारतको मुम्बईस्थित ताज होटलमा आयोजित भव्य समारोहकाबीच आफुलाई उक्त सम्मान प्रदान गरिएको राजन्द्रले बताए । मुम्बई पुलीसका कमिश्नर पुलीस चिफ संजय पटेल, भारतका प्रतिष्ठित वरिष्ठ संचारकर्मी अखिलेश सिंह तथा चर्चित टेलिभिजन अभिनेत्री चांदनी शर्माले संयुक्त रुपमा लुईटेललाई सम्मान प्रदान गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय