गण्डकी

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, सञ्चालकहरु फरार

सिरहामा मुख्यमन्त्री सिंहद्वारा अस्पताल अनुगमन : १३ अस्पताल बन्द, २ जना पक्राउ, सञ्चालकहरु फरार

Breaking News 4, कोशी प्रदेश, खेलकुद, गण्डकी, जागरण टाइम्स, बागमती, ब्यापार, मधेस प्रदेश, राजनीति, विचार, समाचार
सिरहा / सिरहाको मिर्चैयामा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले  अस्पतालहरुमा छड्के अनुगमन गरेको छ । मुख्यमन्त्री सिंहले शनिबार साँझ मिर्चैयामा अबैध रुपमा सञ्चालित १४ वटा निजी अस्पतालमा छड्के अगुमन गरेका हुन्। अनुगमनको क्रममा  १३ वटा अस्पताल अबैध रुपमा चलाइरहेको भन्दै बन्द गराइएको मुख्यमन्त्री सिंहले बताए। उनले भने, ´अबैध रुपमा सञ्चालित सिद्धकामना हस्पिटल, विष्णु पोलिक्लिनिक, बालसंसार हेल्थ केयर, बालकल्याण हेल्थ केयर, समित माउन्ट हस्पिटल, एसजेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर लाई बन्द गराइएको छ।´ यसैगरी, शान्ति हेल्थ केयर, श्रीराम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला आँखा उपचार केन्द्र, लक्ष्मी हेल्थ केयर र लाइफ लाइन क्लिनिक पनि बन्द गराइएको छ । ती अस्पतालमध्ये अधिकांश दर्ता नरहेको र कतिपय नवीकरण नभएर पनि अवैध रूपमा चल्दै आएको उनको भनाइ छ ।´...
रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

रेडियो नेपालको कार्यकारी निर्देशकमा लामा नियुक्त

Breaking News 1, Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौं । सरकारले रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामालाई नियुक्त गरेका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो । मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको अध्यक्षतामा गठित समितिले लामा सहित अनिता गुरुङ र दीपक ज्ञवालीको नाम सिफारिस गरेको थियो । सिफारिस भएकामध्येबाट लामालाई नियुक्त गरेको हो । लामाले रेडियो नेपालमा २५ वर्ष सेवा गरेर साढे २ वर्ष अघि बरिष्ठ कार्यक्रम अधिकृतबाट अनिवार्य स्वैच्छिक अवकाश लिएका थिए । लामा अहिले मदन भण्डारी फाउण्डेसनको केन्द्रीय सदस्य, मदन भण्डारी कलेजको पत्रकारिता विषयका प्राध्यापक तथा रेडियो श्वेत शार्दूलको कार्यकारी प्रमुख रहेका छन् । लामा संयुक्त राष्ट्रसंघीय रेडियो कार्यक्रमको उत्पादक, ९रेडियो नेपालको बोर्ड सदस्य भइसकेका छन् । उनले २३ वर्ष अघि २०५४ सालमा दिपायल प्रसारण क...
रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

रवि लामिछानेका चालक थापाको मृत्यु आजै अन्त्येष्टि गरिने

Breaking News 2, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
बैशाख १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु ) को उपचारका क्रममा मृत्यु भएको छ ।मंगलबार उपचारका क्रममा दिउँसो २ बजेतीर काठमाडाैकाे मेडासिटी अस्पतालमा थापाकाे निधन भएकाे हाे ।चितवन - २ मा उपनिर्वाचनकाे प्रचारप्रशारको क्रममा चितवन पुगेका थापा गत वैशाख ४ गते राती लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए।उनलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइ मेडासिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।उनको शवलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी भईरहेको छ ।...
डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

डडेल्धुरामा सागर ढकाल दोश्रो स्थानमा उक्लिए

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, पर्यटन, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
 मंसिर ५ काठमाडौं । प्रतिनिधि सभातर्फ डडेल्धुरामा नेपाली कांग्रेस विपिका उम्मेदवारलाई पछारी पार्दै स्वतन्त्र उम्मेदवार सागर ढकाल दोश्रो बढी मत पाउने उम्मेदवार बनेका छन् ।हालसम्म गनेको १ हजार मत मध्ये प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा ४ सय ६३ मत सहति अग्रता कायम गरिरहेका छन् भने, उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छ्याइ रहेका छन् । १ हजार मत गन्दा सागर ढकालले २ सय ४१ मत पाएका छन् भने, नेपाली कांग्रेस विपिका उम्मेदवार कर्णबहादुर मल्लले २ सय ९ मत प्राप्त गरेका छन् ।...
सुनपतिमा एमाले कार्यकर्ताले वडा सदस्य माथि मुक्का र लात्ती प्रहार

सुनपतिमा एमाले कार्यकर्ताले वडा सदस्य माथि मुक्का र लात्ती प्रहार

English, uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
रामेछाप । सुनापति गाउँपालिका वडा नं. ३ का वडा सदस्य माथि कुटपिट भएको घट्ना वाहिर आएको छ ।एमालेको वडा अधिवेशन सम्पन्न भई होटलमा चिया खाने क्रममा राजनीतिक विषयलाई लिएर नानथरि गालीगलौज गदैँ वडा सदस्य डेक बहादुर खड्कामाथि मुक्का र लात्ती प्रहार गर्दा वडा सदस्य खड्का घाइते भएका हुन् ।शनिबार एमालेको वडा अधिवेशन सम्पन्न भई हिलेदेवी स्थित साँधी डाँडामा चिया खाने क्रममा एमालेका कार्यकर्ता मुकेश याेञ्जन (डिक लाल )ले योजना बद्धरुपमा सार्वजनिक स्थलमा वडा सदस्य माथि कुटपिट गरिएको नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र सुनापति गाउँपालिका वडा नं. ३ का सचिव रोज लामाले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।उक्त घटना साँझा भएकोले विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।...
फिरोज तामाङको सभाध्यक्षमा  सुनापतिमा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न

फिरोज तामाङको सभाध्यक्षमा सुनापतिमा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
रामेछाप । सुनापति महादेव लहरेमाने संरक्षण समाज तथा हिलेदेबि वडा नं. ३ को समन्वयमा  बडा दशैंको शुभकामना आदानप्रदान तथा बृहत सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ । सुनापति महादेव लहरेमाने संरक्षण समाजका अध्यक्ष फिरोज तामाङको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा सुनापति गाउँपालिका वडा नं. ३ का वडा सदस्य एवं नेकपा माओवादी केन्द्र ३ नं. वडा अध्यक्ष कुल बाहादुर थिङ प्रमुख अतिथी रहेका थिए । यस्तै कार्यक्रमका अतिथी वडा नं. ३ का वडा सदस्य डेक बहादुर  खड्का,  वडा सदस्य रजनी मोक्तान,  सुन्तली बि क, सुनापती गाउँपालिका वाईसीएल इन्चार्ज  तुफान लामा, नेपाली काँग्रेस वडा सभापति प्रतापसिंह मोक्तान,  सुनापति खेलकुद विकास समितिका सचिव राजेन्द्र कुमार मोक्तन लगायतका उपस्थिती रहेका थिए ।सुनापति गाउँपालिका ३ नं. वडा अध्यक्ष बाबुराम तामाङको विशेष कामले उपस्थित हुन नसकिएकोले अध्यक्ष तामाङले कार्यक्रम सफलताको शुभकाम...
प्रथम हार्मोनी कप-२०७८ सुनापति गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता असोज ३०, ३१ र कार्तिक १ गते सम्म हुने

प्रथम हार्मोनी कप-२०७८ सुनापति गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता असोज ३०, ३१ र कार्तिक १ गते सम्म हुने

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
रामेछाप । विजयदशमी तथा शुभदिपावली छठ साथै नेपाल सम्बद्को शुभकामना आदानप्रदान कार्यक्रमको पावन अवसरमा हार्मोनी बहुउद्देश्यीय शहकारी लि.ले सुनापति गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता प्रथम हार्मोनी कप-२०७८ यहि असोज ३०, ३१ र कार्तिक १ गते सम्म हुने भएको छ ।    प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ४० हजार सहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यस्तै दोस्रो हुने समुहलाई २५ हजार, तेस्रो हुने समुहलाई १५ हजार नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै सान्तोना पुरस्कार १० हजार सहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने  छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई शिल्ड मेडल, प्रमाणपत्र सहित नगद प्रदान गरिने छन् भने, सहभागी सम्पूर्ण टिमलाई प्रोत्साहन स्वरुप सम्मान गरिने छ  । गाउँपालिका स्तरीय खुल्ल पुरुष भलिबल प्रतियोगिता भएको हुँदा  १...
राजनीतिक दलको कार्यक्रममा पुगे सुनापति गाउँपालिकाका स्वास्थ्य प्रमुख श्रेष्ठ

राजनीतिक दलको कार्यक्रममा पुगे सुनापति गाउँपालिकाका स्वास्थ्य प्रमुख श्रेष्ठ

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौ । गत असोज १५ गते देखि १७ गतेसम्म भएको नेकपा एमालेको प्रथम विधान अधिवेशनमा सुनापति गाउँपालिकाका स्वास्थ्य प्रमुख अर्जुन श्रेष्ठ निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कार्यालयको काम छाडेर खुल्ला रूपमै राजनीतिक दलको कार्यक्रममा सहभागी भएपनि सम्बन्धित निकाय मौन रहेको छ ।ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आयोजित विधान महाधिवेशनमा देशभरबाट ६ हजार भन्दा धेरै प्रतिनिधिप्रतिनिधिहरु सहभागी थिए ।फितलो अनुगमनको कारण सुनापति गाउँपालिकाको कर्मचारी कामकाज नै ठप्प पारी खुल्ला रूपले राजनीतिक दलको कार्यक्रममा लागेका हुन् । हुन तः सुशासनको सबैभन्दा धेरै जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुने गर्छ तर एउटा पेशागत कर्मचारी स्वास्थ्य प्रमुख कार्यालय छोडेर पार्टीको कार्यक्रममा सामेल हुँदा सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा मौन रहेको देखिएको छ ।श्रेष्ठले सुनापति न्युज डटकमसँग भने, कार्यालयको विशेष का...
३३ किलो सुन काण्ड र  सनम हत्यामा संलग्न रहेका गोरे सहित ६ जनालाई जन्मकैदको फैसला

३३ किलो सुन काण्ड र सनम हत्यामा संलग्न रहेका गोरे सहित ६ जनालाई जन्मकैदको फैसला

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
काठमाडौ । जिल्ला अदालत मोरङले आज सनम शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चुडामणि उप्रेती भन्ने गोरेसहित छ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको छ ।जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाउनुभएको छ भने अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कालाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिनुभयो ।गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो । अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई छ महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार राणाले बताउनुभयो । मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन्...
बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

uncategory, अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, अर्थ, कर्णाली, कला/साहित्य, कोशी प्रदेश, खेलकुद, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, पर्यटन, प्रदेश समाचार, प्रवास, फोटो फिचर, बागमती, ब्यापार, भिडियो, मधेस प्रदेश, मनोरञ्जन, राजनीति, लुम्बिनी, विचार, शिक्षा, शेयर बजार, समाचार, सम्पादकीय, सुदूरपश्चिम, स्वस्थ्य
 त्यसै गरी यहाँ गएको २४ घण्टा यतामात्र ४० जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार २०८ जना पुगेको पनि बताइएको छ । यहाँ अहिलेसम्म ७६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमितहरु थपिने गरेका बताएका छन् ।...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज